जसपाद्वारा कोशी प्रदेश सरकारबाट बाहिरिने तयारी

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले हिक्मत कार्की नेतृत्वको कोशी प्रदेशसरकार बाट बाहिरिने तयारी गरेको छ । पहिचानको आधारमा प्रदेश नम्बर १ को पुनस् नामाकरण हुनुपर्ने माग सहित आन्दोलन चर्किँदै गएको बेला जसपाले कार्की नेतृत्वको सरकार बाट बाहिरीने आन्तरिक तयारी थालेको हो । जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् प्रदेश १ इन्चार्ज रकम चेम्जोङले प्रदेश … Continue reading जसपाद्वारा कोशी प्रदेश सरकारबाट बाहिरिने तयारी